शनिबार, साउन ९ २०८३
ताजा अपडेट

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन् ।  नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा...

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्छ : मन्त्री झाँक्री