शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाहुना टोली पाकिस्तान विजयी भएको छ । गुएनामा शनिबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो...

वेस्ट इन्डिजविरूद्धको दोस्रो टी-ट्वान्टीमा पाकिस्तान विजयी