शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडीआई शृंखलामा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । दुबई...

युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य