बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

वरिष्ठ अधिवक्ता शतिषकृष्ण खरेलले बहुदलीय व्यवस्थामा सांसदलाई दलले बँधुवा मजदुरलाई जस्तो नियन्त्रणमा राख्न नसक्ने बताएका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि आइतबार बहस...

बहुदलीय व्यवस्था भन्दैमा सांसद बँधुवा मजदुर होइनन् : वरिष्ठ अधिवक्ता खरेल