शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले भक्तपुरमा भलिबलको कभर्डहल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा...

भलिबल कभर्डहल बनाउन सहयोग गर्छु : सदस्य–सचिव