शनिबार, साउन ३० २०८३
ताजा अपडेट

बेनी–जोमसोम सडकको म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको दाना–घाँसा खण्डमा पर्ने पहिरोग्रस्त रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीर क्षेत्रमा सवारी जाम हुँदा सयौं यात्रु कम्तीमा १५ घण्टादेखि अलपत्र छन्...

बेनी-जोमसोम सडकमा पहिरो : सयौं यात्रु अलपत्र