शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन...

मौलापुरको नगरसभामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार