आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

चाँगुनारायण नगरपालिकाका मेयरले रातभर फोन घुमाउदा पनि एउटा आईसीयू बेड पाउन नसकेको खबर बाहिरीए संगै आम सर्बसाधारणको हालत के हुन्छ भन्ने प्रष्ट भएको...

मेयर स्वयम आफैले फोन गर्दा अस्पतालमा बेड पाउदैनन भने जनताको हालत के होला ?