शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पेट्रोलियम पदार्थको मूल्य बढेको बढै छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए सँगै नेपाली जनता मारमा छन् । हुनत विश्वव्यापी रूपमै पेट्रोलियम पदार्थको मूल्य बढेको...

जनतामारा सरकार : १०८ मा किनेको पेट्रोल १६० मा बेच्छ अनि अझै घाटा छ भन्छ !

सरकारले कच्चा दूधमा किसानले पाउने आधार मूल्य वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि...

कच्चा दूधको मूल्य बढ्यो

नेपालमा हालसालै गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि नभएर समायोजन मात्र भएको निगमका नायब प्रबन्ध निर्देशक नागेन्द्र शाहले खुलासा गरेका छन् । उनले मूल्यवृद्धि नभएर...

नयाँ खुलासा : पेट्रोलियम पदार्थको मूल्यवृद्धि होइन समायोजन मात्र हो  !

केही दिनपहिलेको वर्षाले क्षति पु¥याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको...

तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि, दुई सय प्रतिशतसम्म मूल्यवृद्धि