शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोप्रति लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले आक्रोश व्यक्त गरेका छन् । एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि पोख्नु...

देउवा सरकारले एमालेसँगको रिस सुकुम्बासीसँग पोख्यो : शंकर पोखरेल