शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कम्युनिष्ट पार्टीभित्र आफ्नै घरमा आगो लगाउने काम भइरहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको सस्ंथापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति...

कम्युनिष्ट पार्टीभित्र आफ्नै घरमा आगो लगाउने काम भयो : मुख्यमन्त्री पौडेल