शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादव र रेनुका गुरुङ उपेन्द्र यादवको पक्षमा आएका छन् ।...

महन्थ समूहमा पहिरो, पूर्व मन्त्री राजकिशोर र रेनुका उपेन्द्रको यादवको पक्षमा