शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सांगीतिक कार्यक्रमका लागि भनी आएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ । ‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम...

मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ