शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

भक्तपुर अस्पतालमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९...

अक्सिजन कम्पनी, सिसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालय लाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन पाईएन : भक्तपुर अस्पताल