बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

प्रहरी प्रधान कार्यालयको युएन शाखाभित्रै चोरी भएको समाचार बाहिरिएको छ । शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षा प्रि स्याटको प्रश्न पत्र चोरिएको पुष्टि...

प्रहरी हेडक्वार्टरबाटै शान्ति मिसन परीक्षाको प्रश्न पत्र चोरिन्छ भने अन्त के होला ?