शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गृहमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका ५ सय ७२ परिवारका लागि ५० हजारका  दरले राहत दिने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा...

बाढी पहिरोबाट घर गुमाएका ५ सय ७२ परिवारलाई सरकारले ५० हजारका दरले राहत दिने