शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले विशेष...

प्रहरी कागजात अख्तियारको नियन्त्रणमा, के–केमा छानबिन ?