मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

विश्वव्यापी  कच्चा तेलको मूल्य प्रतिब्यारेल ११६.२० अमेरिकी डलर पुगेको छ । एक साताअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल ९२ अमेरिकी डलर आसपासमा बिक्री भइरहेको थियो ।...

पेट्रोलियम पदार्थको मूल्य उचालियो, कच्चा तेल प्रतिब्यारेल ११६ अमेरिकी डलर पुग्यो