शनिबार, साउन ९ २०८३
ताजा अपडेट

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किएको बताएका छन्।यसो हुनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको उनीहरूको आरोप थियो। त्रिवि एलुम्नाई एशोसिएसनको बुधबार कीर्तिपुरमा आयोजित तेस्रो वार्षिक...

पूर्वउपकुलपतिहरू भन्छन्- त्रिविको शैक्षिक गुणस्तर खस्कियो !