शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कलंकीबाट बल्खुतर्फ जाँदै गरेको पठाओ स्कुटरलाई ओम जनता यातायातको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उक्त दुर्घटनामा...

कलंकीमा बसले पठाओ स्कुटरलाई ठक्कर दिदा दुईको मृत्यु