शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपाली काँग्रेसका चर्चित दुई युवा नेताले काँग्रेसको आसन्न महाधिवेशनमा महामन्त्री जितेका छन् । प्रकाशमानको प्यानलबाट महामन्त्री उठेका विश्वप्रकाश र शेखरको प्यानलबाट उठेका गगन थापाले...

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी !

नेपाली काँग्रेसका युवा नेता गगन थापाले महामन्त्री जितेका छन् । मत परिणाम आधिकारिक घोषणा नभए पनि गगन थापाले महामन्त्री पद जितिसकेका छन् । काँग्रेस पार्टी...

भाषण र सामाजिक सञ्जालले बनायो सबैभन्दा चर्चित, गगनले ल्याए देउवाले भन्दा बढी मत

नेतृत्व परिवर्तनको मुद्दा जोड बलका साथ उठेको अवस्थामा सभापति परिवर्तन नभए पनि महामन्त्रीमा नया तथा लोकप्रिय युवा नेताको उदय हुने निश्चित बनेको छ ।...

काँग्रेसमा नयाँ तरङ्ग : महामन्त्रीमा गगन र विश्वप्रकाशको जित निश्चित !

नेपाली कांग्रेसको महामन्त्रीका लागि ३ सय मत गन्दा गगन थापा पहिलो नम्बरमा छन्। उनले २०० मत पाएका छन्। दोस्रो नम्बरमा भने दुई जनाबीच तीव्र प्रतिष्पर्धा...

३ सय मत गन्दा गगन पहिलो नम्बरमा, दोस्रोका लागि दुई जनाबीच तीव्र प्रतिस्पर्धा

नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन्। १०० मत गन्दा गगनले ७० मत पाएका छन्। अर्का उम्मेदवार विश्वप्रकाश...

कांग्रेस महामन्त्रीमा गगनको अग्रता, दोस्रोमा विश्वप्रकाश

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ...

कांग्रेस महामन्त्रीको टुंगो लगाउन मतगणना सुरु

नेपाली काँग्रेसको उपसभापति पदका उम्मेदवार महेश आचार्यले पार्टीको महाधिवेशनमा सम्पूर्ण ऊर्जा गुटगत चुनावी प्रतिस्पर्धामा रित्तिए झैं भएको टिप्पणी गरेका छन् । महाधिवेशन विचार र नीति...

सम्पूर्ण ऊर्जा गुटगत चुनावी प्रतिस्पर्धामा रित्तिएझैं भयो : महेश आचार्य

नेपाली कांग्रेसको उपसभापतिमा झिनो मतले पराजित भएपछि विजयकुमार गच्छदारले पुन: मतदानका लागि आग्रह गरेका छन्। बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार २ मतले हारेपछि संस्थापन समूहका...

पुनः गणनाको माग गर्दै गच्छदारले दिए निवेदन

नेपाली कांग्रेसको उपसभापतिका लागि भएको चुनावमा पूर्णबहादुर खड्कासँगै विजयकुमार गच्छदारले अग्रता लिएका छन् । सुरुदेखि शीर्ष दुईमा परेका धनराज गुरुङ भने अहिले केही मतले...

उपसभापतिको मतगणना : धनराजलाई विजय गच्छदारले उछिने

नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा आसन्न १४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार प्रकाशमान सिंहले गणेशमान सिंहको परिवारमा काँग्रेसको नेतृत्व पुग्छ भन्ने सोचेर प्रपञ्च रचेर आफूमाथि...

गणेशमानको परिवारलाई नेतृत्व नदिन प्रपञ्च रचियो, अहिले जनतामा भ्रम छरिँदै छ : प्रकाशमान