शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कांग्रेस महामन्त्रीमा गगनको अग्रता, दोस्रोमा विश्वप्रकाश


  • बिहिबार, पुष १ २०७८
12.9K
SHARES

प्रदिप पौडेल

नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन्।

१०० मत गन्दा गगनले ७० मत पाएका छन्। अर्का उम्मेदवार विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन्। उनले ३४ मत पाएका छन्।

प्रकाशशरण महतले ३१, प्रदीप पौडेल २७  मीनेन्द्र रिजालले २१ मत पाएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा