नेपाली कांग्रेसको महामन्त्रीका लागि ३ सय मत गन्दा गगन थापा पहिलो नम्बरमा छन्। उनले २०० मत पाएका छन्।
दोस्रो नम्बरमा भने दुई जनाबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ। प्रदीप पौडेलले ११० मत पाएका छन् भने विश्वप्रकाश शर्मा १०४ मत पाएका छन्।
अर्का उम्मेदवार प्रकाशशरण महतले ९१ मत ल्याएका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।