शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भरतपुर महानगरपालिकामा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले आफूहरुको ज्यान जोखिममा रहेको भन्दै कुनै पनि बेला सांघातिक हमला हुन सक्ने बताएका...

ज्यानको परवाह नगरी काँग्रेस जोगाउन उभिएको छु, चितवनमा मेयर बने तलब भत्ता लिन्न !