शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सर्वोच्च अदालतको आदेशअनुसार संघीय संसदका दुवै सदनको अधिवेशन सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुरु भएको...

संघीय संसद्का दुवै सदनको अधिवेशन सुरु