शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ...

स्रोत नखुलेको ९५ लाखसहित २ जना भारतीय नागरिक पक्राउ