शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपाल राष्ट्रबैंकका एक पूर्व गभर्नरले नेप्से परिसूचक ७०० भन्दा माथि पुग्नु नै अस्वभाविक भएको भन्दै सुन्निएको बजारमा उचालिएर लगानी गर्नेहरुले आत्महत्या गर्नुपर्ने अवस्था आउनसक्ने...

सेयर बजारमा लहडमा लगानी गरेका धेरैले आत्महत्या गर्नुपर्ने अवस्था आउनसक्छ : पूर्व गभर्नर