शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। आज अपराह्न भएको दुर्घटनामा प्रसाईको मृत्यु भएको हो । झापाको चारआली...

कार दुर्घटनामा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष प्रसाईंको मृत्यु