सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोपमा एक जना युवालाई अदालतले दुई महिना कैद सजाय हुने फैसला सुनाएको छ। धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित...

फेसबुकमा जातीय विभेद हुने स्टाटस लेख्नेलाई अदालतले तोक्यो दुई महिना जेल