शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोनाबाट सञ्चो भएको डेढ सातामै बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहण...

जाङ्गबु शेर्पा: कोरोना जितेको डेढ सातामा सगरमाथा आरोहण