शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको छ । तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी शुरु भएको छ । म्याग्दीका स्थानीयको...

सम्पर्कविहीन जहाजको अपडेट : म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो