शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा नौ जना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना...

सङ्खुवासभामा जङ्गली च्याउ खाँदा नौ जना बिरामी