शनिबार, साउन ३० २०८३
ताजा अपडेट

नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तागठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानल नै निर्वाचित भएको छ। आज दिउँसो सकिएको मतगणनाअनुसार नेपाली कांग्रेसनिकट घिमिरे अध्यक्ष निर्वाचित भएका हुन्। घिमिरे...

नेपाल बारमा सत्तागठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरेको प्यानल नै निर्वाचित