बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट लागुऔषध ब्राउन सुगरसहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुधुवाफाटास्थित सडकखण्डमा से७प ८६४७ नंको स्कुटर जाँचका क्रममा स्कुटरमा...

लागुऔषधसहित कैलालीबाट दुई जना पक्राउ