मंगलबार, कार्तिक २५ २०८३
ताजा अपडेट

बिहीबारदेखि काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा निषेधाज्ञा आदेश लागू हुने भएपछि आज बिहानैदेखि काठमाडौं छाड्नेहरुको लर्को लागेको छ। काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको...

उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि घर जाने बढे