शनिबार, साउन ३० २०८३
ताजा अपडेट

काठमाडौंमा बन्द र अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी)को विरोधमा उत्रिएका १२० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई नियन्त्रणमा...

बन्द र प्रदर्शनमा उत्रिएका १२० जना प्रहरीको नियन्त्रणमा, दुई प्रहरी घाइते