शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की निको भएकी छन्। दुई साताअघि उनलाई कोरोना देखिएको थियो। बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ...

कोरोनाबाट निको भइन् वीरगन्जकी ९१ वर्षीया उपमेयर