शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो...

उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प