शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै...

उडान पनि बन्द हुने भए, हवाइ उडान बन्द गर्न सीसीएमसीले सिफारिस गर्यो