विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिए। ४४...
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। काठमाडौंको ग्राण्डी अस्पतालमा विगत २४ घण्टादेखि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। डाक्टर विश्व दवाडीले...
© 2026 All right reserved | Site By : SobizTrend