शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा नेताहरुलाई ब्रिफिङ गरेका छन् । विहान ८ बजे तिर प्रचण्ड निवास खुमलटारमा बसेको...

तालमेलका विषयमा प्रचण्डको बिफ्रिङ : सबै एकतावद्ध भएर चुनावमा केन्द्रित होऔं