शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन्। गैरसांसद रहेका बन्दीलाई कानुन मन्त्री बनाउन सिफारिस गरेको बालुवाटार स्रोतले जनाएको छ। बन्दीको सपथ...

गैरसांसद गोबिन्द बन्दी बने कानुनमन्त्री