मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि भोजपुरको कांग्रेस तातेको छ । जिल्ला सभापति विनोद वान्तवाले निर्वाचनको लागि तयारीस्वरुप छलफल र अन्तरक्रिया गर्दै आएको...

निर्वाचन हुने भएपछि तात्यो कांग्रेस, बनायो यस्तो रणनीति

काठमाडौं, फागुन १८। सरकारले सशस्त्र प्रहरी बलको सांगठनिक संरचनालाई परिमार्जन गरेको छ । सशस्त्र प्रहरी बलले लामो समयदेखि सांगठनिक पुनर्संरचना गर्न अनुरोध गर्दै आएकोमा...

सशस्त्र प्रहरीको सांगठनिक संरचना परिमार्जन, कुन कुन दर्जालाई फाइदा?

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा झन्डै एक हजार पाँच सय रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् । डिस्को, डान्सबार, दोहोरी, पबलगायत पर्ने यस्तो रात्रिकालीन व्यवसाय...

उपत्यकामा रात्रिकालीन व्यवसायः न मापदण्ड न त अनुगमन

काठमाडौं । महाशिवरात्रिको साँझ पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जाँदा बागमती नदीमाथि बनाइएको पक्की पुलको पर्खाल भत्किएको छ । पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएका छन्...

पशुपतिमा घट्याे नसाेचेकाे घटना, आवतजावत गर्न बन्द गरियाे !

काठमाडौं । अमेरिकी सहयोग परियोजनामा छेपारे रोल खेलेका सभामुख अग्नि सापकोटाका लागि खतराको घण्टी बजेको छ ।, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष...

एमसीसीमा छेपारे रोल खेलेका सभामुख सापकोटाका लागि बज्यो खतराको घण्टी, जुनसुकै बेला यस्तो हुन सक्ने !

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग उनकै निवास पुगेर छलफल गरेका छन्। नारायणकाजीले नयाँ पार्टी खोल्ने वा...

हतारहतार हात्तिवन हानिएका प्रचण्ड नारायणकाजीको ‘तितो जवाफ सुनेर रित्तो हात’ फर्किए !

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ। गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसो १ बजे बैठक बस्न लागेको हो। संघीय संसद्का महासचिव...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले...

एसईई प्रश्नपत्र छपाइ हुँदै

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग...

उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु

पेट्रोल, डिजेल, मट्टीतेल बोक्ने ट्यांकर, ढुवानी गर्ने ट्रक, मिनीट्रक, टाटामोडल, ट्याक्टर, पावरटेलर, अटोरिक्सा, पानी ट्यांकरहरुजस्ता कालो प्लेटमा दर्ता भएका सवारीले लुट मच्चाइरहेका छन् ।...

बढ्याे राजस्व छलीको बिगबिगी !