शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

श्रावणको हरित पृष्ठभूमिमा नेपाली चेलीहरु रम्दै गर्दाविश्व साहित्यिकी एक चेली महाप्रस्थानमा निस्किन् । विश्व साहित्यिक आकाशकी एउटा लोभलाग्दो प्रकाशपुञ्ज सदाको लागि अस्तायो । यतिखेर...

महाप्रस्थानमा निस्किन् मोरिसन

अक्षर ज्ञान र जीवन ज्ञान दिने शिक्षक तथा गुरुप्रति गुरुपूर्णिमाको पवित्र अवसरमा भावपूर्ण अहोभाव प्रकट गर्न चाहान्छु । तपाईंहरुले दिएको ज्ञानको भूमिमा उभिएर आज...

मार्पा र मिलारेपाः अभूतपूर्व गुरु-शिष्य

सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक...

पूर्वराजा ज्ञानेन्द्र शाहको लेख : मलाई राजा बनेर देश हाँक्ने कुनै रहर थिएन

दुर्घटना वा अन्य शरिरमा आउने विभिन्न रोग समस्याका कारण मेरुदण्ड पक्ष्यघात (स्पाइनल कर्ड इन्जुरी) हुन्छ । एउटा स्वस्थ्य व्यक्ति अनि निम्तिन्छ अत्यन्तै दयनिय शारिरिक...

अपांगता भएका व्यक्तिले सरकार भएको अनुभव कसरी गर्ने ?

त्यतिखेर कसैसँग विभेदको विचार थिएन। सबैका मनमा उल्लास र आँखामा क्रान्तिको ज्वाला दन्किरहेको थियो। सबैका गफको विषय पनि एउटै हुन्थ्यो “आज केके भयो? अब...

जनता, गणतन्त्र र प्रश्न

टिप्पणी:विश्वलाई चकित पार्दै पाँच वर्षअघि विशाल देश भारतको वागडोर समाल्न सत्ताको भ¥याङ चढेका मोदी फेरि अर्काे पाँच वर्षको लागि शक्तिशाली भएर आए । हिन्दुत्वलाई...

भारतमा मोदीको पुनरागमनः अर्काे नाकाबन्दीको लागि नेपालको तयारी

हामी सबैलाई चाकडी गर्न मन लाग्छ । आफूलाई बिर्सन्छौं।अरुलाई सम्झिरहन्छौं।हात मोल्छौं।चाकडी गर्न र पूजा गर्न पाए हामीलाई पुग्यो । आफ्नो उपलब्धि जेजस्तो भए नि...

हाम्रो गणतन्त्रको व्यावहारिक शिक्षा

अन्ततः भगवान बुद्धले शरीर छाड्ने दिन आयो । यो खबर सुन्ने वित्तिकै चालीस वर्षदेखिसँगै बसेका शिष्यहरु रुन–कराउन थाले । खासगरी बुद्धका सबै भन्दा नजिक...

अप्प दिपो भवः बुद्धको अन्तिम उपदेश

हामी सबैका सामु एउटा सजीव उमङ्ग वा संवेग रहन्छ। सायद त्यो संवेग नै आमा हो।अनि हामी सबैका सामु अमिट खुसीको रेखा तरङ्गिन्छ। सायद त्यो...

आमाः अर्थ र महत्व

  मसँग पर्याप्त समय छैन भनेर नभन्नुस । तपाईंसँग एक दिनमा त्यति नै समय छ जति हेलनकिलर, लुइपाश्चर, मामइकल एन्जेलो, मदर टेरेसा, लियोनार्दाे दा भिन्ची,...

समय