बुधबार, कार्तिक २६ २०८३
ताजा अपडेट

आज – चैत्र २६, २०७७ बिहिवार को राशिफल मेष आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर...

आज – चैत्र २६, २०७७ बिहिवार को राशिफल

पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन...

२४ घण्टामा  थपिए ३३९ संक्रमित

विवेकशील साझा पार्टीले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाएको आरोप लगाएको छ...

प्रदूषण नियन्त्रणका लागि सरकार कुनै कोणबाट गम्भीर भएनः विवेकशील साझा पार्टी

एम्‍नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्याधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ। एम्‍नेस्टी इन्टरनेसनलले बुधबार सन २०२०/२०२१ को प्रतिवेदन...

नेपालको सुरक्षा बलले ज्यादती गर्ने गरेको एम्‍नेस्टीको प्रतिवेदन

कोभिड–१९ पछि पहिलो पटक विदेशी पर्यटक आगमनमा आशालाग्दो सुधार देखिएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार गत मार्चमा मात्र १४ हजार ९ सय ७७...

पर्यटक आगमनमा सुधार, ३०३ जनाले लिए हिमाल आरोहणको स्वीकृति

एजेन्सी । मेक्सिकोमा एक ७० वर्षीया महिला गर्भवती भएकी छन् । सिनालोआस्थित मजत्लासन क्षेत्रकी बासिन्दा ७० वर्षकी मारिया डी लालुस अहिले ६ महिनाकी गर्भवती...

जब ७० वर्षकी महिला भइन गर्भवती !

गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा...

गण्डकी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

सन् २०२१ का संसारकै धनी व्यक्ति घोषित भएका छन् । फोर्ब्सले प्रकाशित गरेको सूचीअनुसार यस वर्ष नेपालका एकमात्रै अर्बपति विनोद चौधरीको स्थान खस्किएको छ...

जोसेफ संसारकै धनी व्यक्ति, अर्बपतिको सूचीमा विनोद चौधरी खस्के

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने केही सुधार देखिएको छ...

झिनो अंकले घट्यो नेप्से, सेन्सेटिभ इन्डेक्स भने बढ्यो

श्रीलंकाको एक सौन्दर्य प्रतियोगितामा हंगामा भएको छ । प्रतियोगिताको मञ्चमा झगडा हुँदा शीर्ष उपाधि विजेताको टाउकोमा चोट लागेको छ । यहाँ भएको ‘मिसेज श्रीलंका’मा पुष्पिका...

मिसेज श्रीलंका’ विजेताको ताज खोसिएपछि हंगामा