बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व...

दशैंका लागि खुल्यो अग्रिम टिकट बुकिङ

काठमाडौँ – सशस्त्र प्रहरी बलले दसैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा...

दशैंमा घर बिदा जाने सशस्त्र प्रहरीलाई निःशुल्क बस सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ । महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार, सडक भएको वडाका...

काठमाडौंका यी तीन सडक खण्ड एकतर्फी

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर २, गणेशचोकमा रहेको गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम एवं निःशूल्क दन्त परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।...

लायन्स क्लब एलसिके मिड टाउन र तारकेश्वोर गोल्डेन ड्रिमले गर्यो रक्तदान एवं दन्त परीक्षण कार्यक्रम

काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको...

क्रिकेटमा नेपाल भारतसँग पराजित

हान्झाउ (चीन)। १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को...

ब्याडमिन्टनमा नेपालको पुरुष टिम विजयी

काठमाडौं- काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच सहमति जुटेको छ। राष्ट्रिय सभा गृहमा बुधबार दिउँसोदेखि जारी वार्ता राति सकिएको हो। वार्ता सकिएपछि अभियन्ता ईःले पत्रकार...

ईः र काठमाडौं महानगरबीच भयो ४ बुँदे सहमति

चितवन । चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । आज बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर...

देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको...

दशैँ लक्षित नयाँ नोट वितरणको लागि यस्तो गृहकार्य

बुटवल । डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका-१ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो...

पाल्पामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु