शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रेमिकाको हातबाट रोनाल्डोले कपाल काटे (भिडियो)


  • सोमबार, चैत्र २४ २०७६
20.5K
SHARES

एजेन्सी । यतिबेला कोरोना भाइरस (कोभिड–१९) का कारण झन्डै एक महिनादेखि विश्व खेलकुद गतिविधि ठप्प छ । खेलाडीहरु घरमै क्वारेन्टाइनमा रहेपनि आफैलाई फिट राखिरहेका छन् ।

आधुनिक फुटबलका हस्ती पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अछुतो रहनै सक्दैन । लकडाउनको बेला घरमै रहेपनि रोनाल्डोले आफ्ना समर्थकलाई केही न केही नयाँ कुराहरु दिने प्रयास गरिरहेका हुन्छन् ।

यसक्रममा रोनाल्डोले आफ्नै प्रेमिका जर्जिना रोड्रिग्वेजसँग कपाल काट्न बाध्य भएका छन् ।
भिडियोमा रोनाल्डो कुर्सीमा बसेका छन् । उनकी २६ वर्षीय प्रेमिका जर्जिनाले पछाडिबाट कपाल काट्दै गरिरहेकी छिन् । स्पेनिस क्लब रियल म्याड्रिड तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी रोनाल्डो यसक्रममा केही नर्भस देखिँदै क्यामरातर्फ हेर्दै थम्स दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा