शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

विश्व हल्लाउने कोरोना भाइरसले छुन नसकेका यी २८ देश


  • आइतबार, चैत्र २३ २०७६
22.8K
SHARES

कोरोना भाइरसले यतिवेला विश्वलाई थर्कमान बनाइदिएको छ । विश्वका सम्पन्न र शक्तिशाली मुलुकहरुलाई समेत कोरोनाले छोडेको छैन् । ती मुलुकहरुमा भाइरसले हजारौंको ज्यान लिइसककेको छ । तर यस्तो परिस्थतिमा समेत कोरोनाले नछोएका मुलुक पनि छन् भन्दा अचम्म लाग्ला । तर, अचम्म नमान्दा हुन्छ । अहिलेसम्म विश्वका २८ मुलुक अझै कोरोना भाइरसमुक्त मुलुकमा रुपमा रहेका छन् ।

यी मुलुकलाई किन छुन सकेन माहामारीले  ? यसले अहिले सबैले आश्चर्य बनाइदिएको छ । भाइरसले छुन नसकेका मुलुकमा प्राय गरिबी र कम विकसित मुलुकहरु रहेका छन् ।

शिक्षित मानिसहरु र विकसित मुलुक स्वास्थ्यप्रति बढी सावधानी अपनाउने गरिन्छ । तर पनि तिनै मुलुकमा भाइसरले आक्रमण गरेको छ । यसले पनि बढी परिश्रमी, खानपानमा ध्यान नदिने, धुलो, धुवा, घाम, हावापानी सहने मानिसलाई कोरोना भाइरसले आक्रमण गर्दैन कि भन्ने एक किसिमको आंकलन लगाउन थालिएको छ ।

हालसम्म कोरोना भाइरस नपुगेका देशहरु:

एसिया

उत्तर कोरिया
सिरिया
यमन
तुर्कमेनिस्तान
पूर्वी टिमोर
लाओस
म्यान्मार
ताजिकिस्तान

अफ्रिका

बोत्स्वाना
बुरुण्डी
युगाण्डा
कोमोरोस
इरेट्रिया
लेसोथो
लिबिया
मलावी
माली
मोजाम्बिक
सिएरा लियोन

प्रशान्त क्षेत्र

किरिबाटी
मार्शल टापु
माइक्रोनेशिया
पलाउ
सामोआ
टोंगा
टुभालू
भानुआतू

अमेरिकी महादेश

डोमिनिका
बेलिज


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा