शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

लकडाउन उल्लंघन गर्ने एक हजार ६२ जनालाई प्रहरीले दुई घन्टा उभ्यायो


  • शनिबार, चैत्र २२ २०७६
10.8K
SHARES

तस्विरः फाइल

२२ चैत, काठमाडौं ।
लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले एक हजार ६४ जनालाई उभ्याइएको छ । शनिबार बिहान काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई उभ्याइएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले दिएको जानकारी अनुसार कारबाहीमा पर्ने मध्ये २८१ जना महिला छन् । उनीहरुलाई सडक किनारमा उभ्याएर प्रहरीले कोरोना (कोभिड-१९) भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा