कोरोना भाइरसको संक्रमणमा परेकामध्ये अधिकांश पाका उमेरकाको मृत्यु भइरहेकोमा युवा र नाबालिक समेतको मृत्यु हुन थालेको । लन्डनमा एकजना १३ वर्षीय नाबालिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
सोमबार दक्षिणी लन्डनमा बस्ने इस्माइल मोहमेद अब्दुलवाहेबको मृत्यु भएको हो । उनी किंग्स कलेज अस्पतालमा भर्ना भएका थिए । उनी अहिलेसम्म बेलायतमा कोरोना भाइसका कारण मृत्यु हुनेमध्ये कान्छा व्यक्ति भएको बीबीसीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।